कस्ले जित्छ एनआरएन यूकेमा ?

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको शनिवार सम्पन्न निर्वाचनमा ७८.४ प्रतिशत मतदान भएको छ । बिहान ८ बजेदेखि शुरु मतदान कार्यक्रम सांझ ८ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसा हयारो बुथमा ५२३ ९७७ प्रतिशत, प्लमस्टिडमा ४८८ ९७२ (प्रतिशत), अल्डरसटमा १३८२ ९८० (प्रतिशत) र लेस्टरमा ४८९ ९८० (प्रतिशत) मत खसेको … Continue reading कस्ले जित्छ एनआरएन यूकेमा ?